एसियाली सेयर उकालो लाग्दा तेलको भाउमा पनि वृद्धि
ratopati.com · Mon Aug 10 00:53:16 GMT 2026

टोकियो। अमेरिकाको फितलो रोजगारी प्रतिवेदनले तत्कालै ब्याजदर बढ्ने जोखिम घटाएपछि सोमबार एसियाली सेयर बजार उकालो लागेको छ।
वाल स्ट्रिटको सकारात्मक प्रभाव एसियाली बजारमा देखिए पनि खाडी क्षेत्रको शान्ति वार्तामा प्रगति नहुँदा कच्चा तेलको मूल्य भने बढेको छ।
Read full story at source (ratopati.com)