गाजासम्बन्धी ट्रम्पको शान्ति योजना इजरायलद्वारा अस्वीकार
bishowkhabar.com · Mon Aug 10 00:59:57 GMT 2026

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनालाई अस्वीकार गर्दै हमास पूर्ण रूपमा नि:शस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने बताएका छन् ।
आइतबार मन्त्रिपरिषद्को बैठकमा नेतन्याहुले १५ बुँदे दस्तावेज इजरायललाई स्वीकार्य नभएको बताए । उनले हमास वास्तविक रूपमा नि:शस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने र आफ्ना सैनिक तथा नागरिकमाथिका खतरा रोक्न कारबाही जारी राख्ने बताए ।
Read full story at source (bishowkhabar.com)