प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने
setopati.com · Mon Aug 10 01:01:19 GMT 2026

प्रतिनिधिसभा बैठक आज बस्दैछ। अपराह्न १ बजे बैठक बस्नेछ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।
Read full story at source (setopati.com)