ब्रोड पिकमा बिलाए निम्स दाइ, म्याग्दीमा फैलिँदै ‘निम्सपुर्जाई’
annapurnapost.com · Mon Aug 10 01:01:53 GMT 2026

काठमाडौं : जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र हिमाल संरक्षणका क्षेत्रमा सचेतना जगाइरहेका विश्वविख्यात आरोही निर्मल पुर्जाको नाममा वनस्पतिको नाम राखिएको थियो, ‘निम्सपुर्जाई’।
वनस्पतिविज्ञ तथा अनुसन्धानकर्ता भक्तबहादुर रास्कोटी र रीता आलेले तिउरी जातको वनस्पति म्याग्दी जिल्लामा भेटाएका थिए। त्यसपछि उनीहरूले पुर्जाको सम्मानस्वरूप उक्त वनस्पतिको नाम ‘निम्सपुर्जाई’ राखेका थिए। तर, पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी पुर्जाको निधन भएपछि वनस्पतिविज्ञ रास्कोटीले पर्यावरणका क्षेत्रमा नराम्ररी क्षति पुगेको बताएका छन्।
Read full story at source (annapurnapost.com)