प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने
reportersnepal.com · Mon Aug 10 01:06:03 GMT 2026

काठमाडौं, साउन २५ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने छन् ।
Read full story at source (reportersnepal.com)