अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट, प्रतिऔंस ३,९५६ डलरमा झर्यो
nepalviews.com · Tue Jun 30 04:48:24 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्यमा एक प्रतिशतभन्दा बढीको गिरावट आएको छ । पश्चिम एसिया (मध्यपूर्व) मा जारी भूराजनीतिक तनावका बीच उच्च मूल्यवृद्धिलाई नियन्त्रण गर्न अमेरिकाले ब्याजदर बढाउन सक्ने बलियो सम्भावनाका कारण सुनको मूल्य सन् २००८ को अक्टोबरपछिकै सबैभन्दा ठूलो मासिक मन्दीतर्फ धकेलिएको हो ।
यो गिरावटसँगै चालु महिनामा मात्रै सुनको मूल्य १२.७ प्रतिशतले घटिसकेको छ, जुन लगातार चौथो महिनाको गिरावट हो ।
Read full story at source (nepalviews.com)