१३ वटा ग्यास सिलिन्डर लुकाउने किराना पसलेलाई ५० हजार जरिवाना
himalpress.com · Mon Aug 10 01:10:20 GMT 2026

काठमाडौँ- नेपालगन्जमा ग्यास लुकाएको पाइएपछि एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो।
Read full story at source (himalpress.com)