होर्मुज खोल्ने सर्तमा इरानसँग सम्झौता गर्न सक्छन् ट्रम्प, वार्तामा किन बलियो देखियो इरान ?
nepalviews.com · Mon Aug 10 01:12:40 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट पूर्ण रूपमा खोल्ने सर्तमा इरानसँग नयाँ आणविक सम्झौता गर्ने अडान छाड्न सक्ने सङ्केत गरेका छन्।
द वाल स्ट्रिट जर्नल को रिपोर्टअनुसार, ट्रम्प प्रशासनले इरानसँग पुनः युद्धविरामको बाटो खोल्नका लागि यस्तो कूटनीतिक लचकता अपनाउने तयारी गरिरहेको छ।
Read full story at source (nepalviews.com)