अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा लियो अग्रता
nepalviews.com · Fri Jun 26 02:46:55 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'डी' को जारी खेलमा टर्कीले आयोजक अमेरिकाविरुद्ध २–१ को अग्रता बनाएको छ। खेलको सुरुवातमै पछि परेको टर्कीले उत्कृष्ट पुनरागमन गर्दै खेललाई आफ्नो पक्षमा पारेको हो।
खेलको ३१ औँ मिनेटमा ओर्कुन कोकुले सानदार गोल गर्दै टर्कीलाई २–१ को महत्त्वपूर्ण अग्रता दिलाए। खेलको तेस्रो मिनेटमा अमेरिकाका अस्टिन ट्रस्टीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
Read full story at source (nepalviews.com)