ट्रम्पको योजना अस्वीकार गर्दै नेतन्याहुले भने : म प्रधानमन्त्री रहुन्जेल प्यालेस्टाइन देश बन्दैन
nepalviews.com · Mon Aug 10 01:17:13 GMT 2026

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू प्रधानमन्त्री रहुन्जेल प्यालेस्टाइनलाई स्वतन्त्र देश बन्न नदिने घोषणा गरेका छन्।
आइतबार मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै उनले गाजाबाट इजरायली सेना हटाउन अस्वीकार गरेका हुन्। इजरायलले हमासलाई देखावटी रूपमा मात्र नभई पूर्ण रूपमै समाप्त गर्न चाहेको उनले स्पष्ट पारे।
Read full story at source (nepalviews.com)