हेटौंडा कपडा उद्योग निरन्तर सञ्चालन गर्न निजी क्षेत्रसँग साझेदारी गर्नुपर्छ : पूर्वमन्त्री घिसिङ
bishowkhabar.com · Mon Aug 10 01:31:42 GMT 2026

काठमाडौं– पूर्व ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन् ।
घिसिङले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै हेटौंडा कपडा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
Read full story at source (bishowkhabar.com)