साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ratopati.com · Mon Aug 10 01:41:22 GMT 2026

काठमाडौँ। साउन महिनाको अन्तिम चौथो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँच लागेको छ।
बिहान वर्षा भइरहे तापनि वर्षाकै बीच श्रद्धालुहरू पूजा आराधना तथा दर्शनका लागि पशुपतिनाथ मन्दिर क्षेत्र पुगेका छन्।
Read full story at source (ratopati.com)