एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान: तीन भाग्यशाली विजेतालाई सुनको बल
nepalpress.com · Mon Aug 10 01:47:51 GMT 2026

काठमाडौँ । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ ।
अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौँस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहमा सुनको बल हस्तान्तरण गरिएको छ ।
Read full story at source (nepalpress.com)