ज्येष्ठ नागरिक जेल बस्नुुपर्ने कि नपर्ने ? न्यायाधीशबीच ‘रायबाझी’
barnanmedia.com · Mon Aug 10 01:38:35 GMT 2026

काठमाडौं । पुर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको फैसला कार्यान्वयन गर्ने विषयमा विशेष अदालतका न्यायाधीशबीच कारागारमा समर्पण गर्नु पर्छ कि पर्दैन भन्ने विषयमा राय बाझिएको छ ।
ज्येष्ठ नागरिक भएका कारण कारागारमा नबसी कैद छुटको सुविधा पाउने पक्षमा बहुमतको रायका आधारमा जोशी कारागारमा समर्पण नगरी विशेष अदालतबाटै घर फर्किएका छन् ।
Read full story at source (barnanmedia.com)