सिंहदरबार एउटा सामान्य नाम वा भवन मात्र होइन, यो नेपालको इतिहास : ज्ञानेन्द्र शाही
nagariknews.nagariknetwork.com · Mon Aug 10 01:46:13 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको नेता एवं सांसद ज्ञानबहादुर शाहीले सिंहदरबार एउटा सामान्य नाम वा भवन मात्र नभएर यो नेपालको इतिहास भएको बताएका छन्।
इतिहास मासेर देश नबन्ने भन्दै शाहीले यस्तो बताएका हुन्। उनले इतिहासको संरक्षण गरेर नै देश बन्ने जिकिर गरे। संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटाएर विकास र समृद्धिको यात्रा तय नगरेको शाहीले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)