गजामा शान्तिका लागि ट्रम्पको १५ बुँदे प्रस्ताव हमासले मान्यो, मानेन इसराइलले
setopati.com · Mon Aug 10 01:55:54 GMT 2026

गजामा दीर्घकालीन शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको १५ बुँदे योजनालाई इसराइले अस्वीकार गरिदिएको छ।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबारको मन्त्रिपरिषद बैठकमा ट्रम्पको योजनालाई इसराइलले स्वीकार नगरेको बताएको अमेरिको समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले लेखेको छ।
Read full story at source (setopati.com)