शान्ति योजनाका लागि नेतान्याहुमाथि दबाव बढाउन अमेरिकासँग हमासको आग्रह
annapurnapost.com · Mon Aug 10 01:56:51 GMT 2026

गाजा : गाजामा शान्ति स्थापित गर्ने उद्देश्यले तय गरिएको 'शान्ति योजना'को अर्को चरण तत्काल लागू गराउन हमासले अमेरिकालगायत मध्यस्थकर्ता राष्ट्रहरूलाई आग्रह गरेको छ।
हमासका वरिष्ठ अधिकारी बासेम नइमले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारलाई योजनाको मार्गचित्र (रोडम्याप) पालना गराउन अमेरिकाले निर्णायक दबाब दिनुपर्ने बताएका छन्। नइमले अमेरिका यस सम्झौताको मुख्य जमानीकर्ता (ग्यारेटर) भएकाले उसको भूमिका महत्त्वपूर्ण हुने स्पष्ट पारेका हुन्।
Read full story at source (annapurnapost.com)