पशुपतिनाथसहित देशभरिका शिवालयमा दर्शनार्थीको ओइरो
nepalwatch.com · Mon Aug 10 02:10:15 GMT 2026

आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथमा झमझ पानी परिरहेको छ, तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् ।
Read full story at source (nepalwatch.com)