बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु, चालक नियन्त्रणमा
bishowkhabar.com · Mon Aug 10 02:07:28 GMT 2026

चितवन– चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
Read full story at source (bishowkhabar.com)