पूर्वअर्थमन्त्री पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाई हुँदै, कस्तो आउला आदेश ?
clickmandu.com · Tue Jun 30 04:53:17 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ आज हुँदैछ ।
मंगलबारका लागि तोकिएको पेसीको सुनुवाइ न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा हुन लागेको हो।
Read full story at source (clickmandu.com)