भारत र चीनका राजदूतसँग आज ‘वान टु वान’ वार्ता गर्दै प्रधानमन्त्री शाह
nepalnews.com · Mon Aug 10 02:17:00 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै वार्ता गर्दै छन्।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री नियुक्त भएको करिब चार महिनापछि पहिलोपटक कुनै पनि देशमन राजदूतसँग ‘वान टु वान’ वार्ता गर्न लागेका हुन् । शाहले यसअघि कुनै पनि राजदूतसँग एकल भेट नगर्ने अडान लिएका थिए । सोहीअनुसार प्रधानमन्त्री शाहले सामूहिक भेटवार्तालाई जोड दिएका थिए । तर, अब उनले आजबाट वान टु वान वार्ता सुरु गर्न लागेका हुन् ।
Read full story at source (nepalnews.com)