बीपीसहित यी राजमार्ग छन् अवरुद्ध
baahrakhari.com · Mon Aug 10 02:32:06 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ । केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।
प्रहरी प्रधानकार्यालयका अनुसार काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको जनाएको छ ।
Read full story at source (baahrakhari.com)