लुकाएर राखिएको १३ वटा ग्यास सिलिन्डर भेटिएपछि पसलेलाई ५० हजार जरिवाना
setopati.com · Mon Aug 10 02:57:39 GMT 2026

नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार जरिवाना गरिएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो।
Read full story at source (setopati.com)