पेस्तोलसहित १९ वर्षीय युवा समातिए
nepalpress.com · Mon Aug 10 03:00:26 GMT 2026

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनी अगौटेमा एक थान पेस्तोल र पेस्तोलको म्यागजिन बरामद भएको छ ।
१९ वर्षीय टेकबहादुर सिङ्तानको घरमा लुकाएर राखिएको अवस्थामा पेस्तोल फेला पारेको हो ।
Read full story at source (nepalpress.com)