काटिएको लाइन नजोडिए थप उद्योगको लाइन आफैं काट्ने उद्योगीको चेतावनी
annapurnapost.com · Thu Jul 11 10:28:29 UTC 2024

काठमाडौं : डेडीकेटेड तथा ट्रकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगको लाइन काट्न थालेपछि उद्योगी आक्रोशित बनेका छन्।
मंगलबार र बिहीबार गरी प्राधिकरणले बक्यौता रहेका ५ उद्योगको लाइन काटेको छ। प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको आफैं बिजुली कटौती गर्ने चेतावनी दिएका छन्। उनीहरूले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले लाइन नजोडे बाँकी उद्योगको आफैं लाइन काट्ने चेतावनी दिएका हुन्।
Read full story at source (annapurnapost.com)