इरान–अमेरिका तनावबीच कच्चा तेलको मूल्य बढ्यो
kendrabindu.com · Mon Aug 10 03:05:47 GMT 2026

काठमाडौं । इरान र अमेरिकाबीच जारी तनाव तथा होर्मुज जलघाँटी पुनः खोलिने विषयमा अनिश्चितता कायमै रहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।
रोयटर्सका अनुसार सोमबार नेपाली समयअनुसार बिहान ६ बजेर ४१ मिनेटसम्म ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ।
Read full story at source (kendrabindu.com)