विद्यार्थी राजनीतिको घटनाक्रम बोकेको ‘निब’ (तस्वीरहरू)
nepalviews.com · Thu Jul 11 10:42:24 UTC 2024

काठमाडौं । विद्यार्थी राजनीतिमा भएका राम्रो कुराहरूलाई निरन्तरता दिनुपर्छ र नराम्रो कुराहरूलाई जरा देखि नै उखेलेर फाल्नुपर्छ भन्ने कथावस्तुलाई आधार बनाई तयार पारिएको नाटक ‘निब’ मण्डला थिएटरमा मञ्चन भएको छ ।
Read full story at source (nepalviews.com)