१९ वर्षपछि 'मेरी बास्सै' मा फर्किँदै इकु
setopati.com · Thu Jul 11 10:39:37 UTC 2024

'इकु' नामबाट चर्चित सुलेमान शंकर हाँस्य सिरियल 'मेरी बास्सै' मा फर्किने भएका छन्।
उनी १९ वर्षपछि यो सिरियलमा फर्किन लागेका हुन्।
Read full story at source (setopati.com)