इजरायलद्वारा ट्रम्पको १५ बुँदे योजना अस्वीकार
kendrabindu.com · Mon Aug 10 03:19:14 GMT 2026

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ बुँदे योजना अस्वीकार गरेका छन् । उनले हमास वास्तविक रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना फिर्ता नहुने बताएका छन् ।
ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको बताएको थियो । तर, हमासले आफ्ना हतियार बुझाउने विषय इजरायलले सबै प्रकारका आक्रमण अन्त्य गर्ने र गाजाबाट आफ्ना सेना फिर्ता गर्ने कुरामा निर्भर रहने बताएको छ ।
Read full story at source (kendrabindu.com)