यी हुन् अंकित मूल्यभन्दा कममा कारोबार हुने म्युचुअल फण्ड, कति पाइन्छ लाभांश?
setopati.com · Mon Aug 10 03:19:10 GMT 2026

सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का केही योजनाका इकाइ प्राथमिक निष्कासन (आइपिओ) को अंकित मूल्यभन्दा पनि कममा कारोबार हुन थालेपछि लगानीकर्ताको आकर्षण बढेको छ।
कम्पनीले सेयर जारी गरेजस्तै म्युचुअल फण्डले इकाइ जारी गर्छन्।
Read full story at source (setopati.com)