अवरुद्ध बीपी राजमार्ग सुचारु
bishowkhabar.com · Mon Aug 10 03:20:00 GMT 2026

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र नार्केमा वर्षाका कारण लेदोसहितको पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग पुन: सुचारु भएको छ ।
लेदोसहितको पहिरो हटाएपछि ८ बजेदेखि सो राजमार्ग पुन: दुईतर्फी नै सञ्चालनमा आएको हो ।
Read full story at source (bishowkhabar.com)