‘एग्रेसिभ’ हर्क ! श्रम संस्कृतिमा ठूला पार्टीका नेता कसरी भित्र्याउँदैछन् ?
baahrakhari.com · Mon Aug 10 03:30:08 GMT 2026

काठमाडौं । पछिल्लो आमनिर्वाचनमा समानुपातिक मतका आधारमा कोसी प्रदेशमा दोस्रो ठूलो दलको मान्यता पाएको श्रम संस्कृति पार्टीले ‘युद्धस्तर’मा संगठन विस्तार गरिरहेको छ ।
विगतमा ‘लिड’ गरेका पुराना भनिने दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का जिल्ला संगठन नै रित्तो बनाउने गरी श्रम संस्कृतिको ‘एग्रेसिभ’ संगठन विस्तार कोसीका पहाडी भूभाग हुँदै तराई–मधेसतर्फ केन्द्रित भएको छ ।
Read full story at source (baahrakhari.com)