अफ्रिकाबाट अल्जेरिया, मोरक्को, क्यामरुन र मलावी महिला विश्वकप फुटबलमा छनोट
barnanmedia.com · Mon Aug 10 03:29:46 GMT 2026
काठमाडौं । अल्जेरिया, मोरक्को, क्यामरुन र मलावी सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकप फुटबलका लागि छनोट भएका छन् ।
मोरक्कोमा जारी महिला अफ्रिका कप प्रतियोगिता विश्वकप छनोटको आधारसमेत बनेको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोलीले सिधै विश्वकपमा स्थान बनाउने व्यवस्था गरिएको थियो ।
Read full story at source (barnanmedia.com)