हङकङमा तापक्रमको नयाँ रेकर्ड
kendrabindu.com · Mon Aug 10 03:43:10 GMT 2026

काठमाडौं । हङकङमा तापक्रम हालसम्मकै उच्च हुँदा नयाँ रेकर्ड कायम भएको छ । आइतबार दिउँसो ३ः३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको हङकङ अब्जर्भेटरीले जनाएको छ । यो सन् १८८४ मा मौसमसम्बन्धी अभिलेख राख्न सुरु गरिएयताकै सबैभन्दा उच्च तापक्रम हो ।
समुद्री आँधी ‘डल्फिन’को बाह्य वायुमण्डलीय प्रभावका कारण यहाँ अत्यधिक गर्मी बढेको अब्जर्भेटरीले जनाएको छ ।
Read full story at source (kendrabindu.com)