३९ जिल्लामा आकस्मिक बाढीको जोखिम
ratopati.com · Mon Aug 10 03:51:38 GMT 2026

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै छ।
महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको तथ्यांकअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा बाढीको खतरा छैन। यस्तै, यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै छ।
Read full story at source (ratopati.com)