मकवानपुरमा घरभित्र लुकाइराखेको पेस्तोल बरामद, १९ वर्षीय युवक पक्राउ
nepalviews.com · Mon Aug 10 04:06:59 GMT 2026

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ।
घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।
Read full story at source (nepalviews.com)