पाल्पामा पिकअप दुर्घटनामा १० घाइते, एक अवस्था
himalpress.com · Mon Aug 10 04:19:04 GMT 2026

काठमाडौँ- पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित झुम्सा–सत्यवती धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
माथागढी गाउँपालिका–५ बंसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको हो।
Read full story at source (himalpress.com)