वायुसेवा निगमको जापानमा उडान थप गर्ने तयारी
ajakoartha.com · Mon Aug 10 04:24:00 GMT 2026

काठमाडौ -
नेपाल वायुसेवा निगमले जापानका लागि उडान सेवा थप गर्ने भएको छ । यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै उक्त तयारी गरिएको हो ।
Read full story at source (ajakoartha.com)