भारत र चीनका राजदूतसँग आज छुट्टाछुट्टै भेट्दै प्रधानमन्त्री शाह
nepallive.com · Mon Aug 10 04:23:00 GMT 2026

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार भारत र चीनका नेपालस्थित राजदूतसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Read full story at source (nepallive.com)