जंगलमा मृत फेला परेका पूर्वमेयरको पोस्टमर्टम हुँदै, ज्यानसम्बन्धी कसुरमा जाहेरी
setopati.com · Mon Aug 10 04:26:04 GMT 2026

जंगलमा मृत फेला परेका कपिलवस्तुस्थित कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको पोस्टमर्टम गर्ने तयारी गरिएको छ।
हराएको तीन दिनपछि उनको शव जंगलमा फेला परेको थियो।
Read full story at source (setopati.com)