चीनमा शक्तिशाली ‘डोल्फिन’ आँधीको ताण्डव, १० लाखभन्दा बढी विस्थापित
newsofnepal.com · Mon Aug 10 04:27:21 GMT 2026

काठमाडौं ।
शक्तिशाली टाइफुन ‘डोल्फिन’ चीनको पूर्वी तटमा प्रवेश गरेपछि जनजीवन प्रभावित बनेको छ। आँधीका कारण चीनका विभिन्न क्षेत्रमा १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सांघाईसहितका प्रमुख सहरमा हवाई तथा स्थल यातायात प्रभावित भएको छ।
Read full story at source (newsofnepal.com)