नेपालको कमजोर कुटनीति र बेलायती सेनाको सलामीको लोभले निर्मल पुर्जालाई मातृभूमि ल्याइएन
corporatenepal.com · Mon Aug 10 04:20:47 GMT 2026

काठमाडौं । नेपाली र बेलायती नागरिक तथा कीर्तिमानी पर्वतारोही निर्मल पु्र्जा (निम्सदाई)को शव पारिवारिक स्वार्थ र नेपालको फितलो कुटनीतिका कारण नेपाल नल्याई बेलायत लगिएको छ ।
पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी साउन १४ मा ज्यान गुमाएका पुर्जाको शव नेपाल ल्याउन नेपाल पर्वतारोहण संघसहितका हिमाली पर्यटन क्षेत्रका अगुवाहरुले निकै जोडबल गरे पनि उनका परिवार चाहना र बेलायती पक्षको दबाबमा बेलायत लगिएको हो ।
Read full story at source (corporatenepal.com)