राजु पाण्डेको अगुवाइमा भत्काइएको पर्खालले सर्वसाधारणलाई सास्ती (तस्वीरहरू)
nepalviews.com · Mon Aug 10 04:44:28 GMT 2026

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेकको पर्खालमा डोजर चलाएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । बर्खाको समयमा बाटो चिप्लो हुने तथा ठाउँ–ठाउँमा पानी जम्ने गर्दा आवतजावतमा समस्या भएको हो । रास्वपा सांसद राजु पाण्डेसहितको टोलीले डोजर चलाएको थियो । पर्खाल भत्काउने क्रममा पाण्डेले नेपाली सेनाका अधिकृतसँग गरेको व्यवहारलाई लिएर तीव्र विवाद भएको थियो ।
अहिले सो पर्खाल भत्काएर त्यत्तिकै छोडिएको छ ।
Read full story at source (nepalviews.com)