LIVE UPDATES : सार्वजनिक हुन सकेन बेपत्ताको विवरण, कतिपय ठाउँमा आकासमा मात्रै देखियो सरकार
ratopati.com · Mon Aug 31 18:36:31 GMT 2026

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोमबार साँझ ६ बजेसम्मको विवरणअनुसार यस विपत्तिमा परी ज्यान गुमाउनेको सङ्ख्या ९३९ पुगेको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन् ।
बेपत्ताहरूको यति ठूलो सङ्ख्या भए पनि उनीहरूको विस्तृत विवरण सार्वजनिक हुन नसक्दा आफन्तहरू अन्योल र छटपटीमा छन् ।
Read full story at source (ratopati.com)