नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न पदमा माग्यो कर्मचारी
clickmandu.com · Mon Aug 10 05:01:12 GMT 2026

काठमाडौं । नेपालको पहिलो निर्जीवन लघु बीमा कम्पनीको रूपमा स्थापित नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय भरतपुर, चितवन तथा काठमाडौं र विभिन्न प्रादेशिक कार्यालयहरूका लागि योग्य, गतिशील र परिणाममुखी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो ।
Read full story at source (clickmandu.com)