गाडी सडकबाट खस्दा १० जना घाइते
barnanmedia.com · Mon Aug 10 05:05:16 GMT 2026

पाल्पामा सोमबार बिहान गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
तिनाउ गाउँपालिका-४ चिउरीडाँडास्थित झुम्सा-सत्यवती धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)