पहिराले दार्चुला-गोकुलेश्वर सडकखण्ड अवरुद्ध
deshsanchar.com · Tue Jun 30 05:07:14 GMT 2026

खलङ्गा- दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।
Read full story at source (deshsanchar.com)