सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित
deshsanchar.com · Tue Jun 30 00:01:59 GMT 2026

किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन् ।
Read full story at source (deshsanchar.com)