कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
rajdhanidaily.com · Mon Aug 10 05:10:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
हिजो (आइतबार) देखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री प्रदीप पौडेल मुख्य ८ प्रस्ताव छलफलका लागि प्रस्तुत गरेका छन् । पहिलो दिनको बैठकमा सभापति गगन कुमार थापाले समग्र राजनीतिक परिस्थितिका ’boutमा धारणा राखेका थिए ।
Read full story at source (rajdhanidaily.com)