कांग्रेस संस्थापनइतरको भेलामा क-कसलाई बोलाइएको छ?
setopati.com · Mon Aug 10 05:12:53 GMT 2026

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेलाको तयारी गरिरहेको छ।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भेला हुनेछ।
Read full story at source (setopati.com)